तिज गीत सार्वजनिक

2017-08-04 18:50

काठमाडौं । गायिका एवम् सञ्चारकर्मी योजना पुरीले रंगिन भिडियो सहितको तिज गीत सार्वजनिक गरेकी छन् । तिजको अवसर पारेर ‘यसपालीको तिजमा रुन्चे गीत गाउँदिन बोलको गीत सार्वजनिक गरेकी हुन् ।


गीतले आफैँ सक्षम हुनुपर्छ र आफ्ना लागि आफैँले सोच्नुपर्छ भन्ने सन्देश दिएको छ । कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । फराज अर्पणले निर्देशन गरेको भिडियोमा गायिका योजना पुरी आफैँ मोडलिङमा देखिएकी छन् ।

 

    Comment Here!


सम्बन्धित समाचार