प्रेम सम्बन्धि साप्ताहिक राशिफल [वैशाख ३ गते देखि १० गतेसम्म]

2018-04-16 18:54

यस हप्ता सूर्य मेष राशिमा गएर बसेको छ । सूर्यसँग शुक्रको बेजोड प्रेम हुन्छ । योपनि संयोग मिलेको छ । यस्तो अवस्थामा कयौँ प्रेमीहरु बहुत उत्साहित हुनेछन् । कुनै राशिवालाको प्रेमीबाट छुटकारा हुनेवालापनि छ । कुनै राशिका व्यक्तिहरुको आपसमा मनमुटावपनि हुनेवाला देखिन्छ । पढ्नुहोस् आफ्नो प्यारको माममा कस्तो रहला यो बैशाख ३ देखि १० सम्मको सप्ताह । दक्ष ज्योतिषको भविष्यवाँणी यस्तो छ ।

मेष
यस सप्ताह यो राशि हुनेको चार्मिंग पर्सनैलिटीद्धारा आफ्नो लव लाइफ अझै मधुर हुने देखिन्छ । प्रेम सम्बन्ध त मधुर हुनेनै छ । तपाई झनै रोमांटिक बन्ने चाहाना राख्नुहुनेछ ।

वृष
सप्ताहको शुरुआतमा आफ्नो लव लाइफ सम्बन्धि कुनैपनि खबरले तपाईलाई खुबै आनंदमय बनाउनेछ । तर तपाईले धर्यता राख्नुपर्ने देखिन्छ । यस्तो भएमा सप्ताहको अन्तिम सम्म प्रेममय एवं शान्तिमय जीवन बननेछ ।

मिथुन
यो हप्तामा तपाईमा आउने सकरात्मक ऊर्जाका कारण आफ्नो लव लाइफमा रोमांस एवं शान्ति लिएर आउनेछ । तपाई आफ्नो वाकपटुता एवं ज्ञानद्धारा आफ्नो पार्टनरलाई प्रभावित बनाउन सक्षम हुनुहुनेछ ।

कर्क
धेरै यात्रा गर्नुपर्ने योग छ । यसकारण बेचैनी महसुस हुनेछ । घरमा अशांति महसूस हुनसक्नेछ । तर तपाईको आफ्नो लव लाइफको सुनौलो भविष्यका लागि केही नयाँ काम हुने योग छ ।

सिंह
तपाईको लव लाइफ यस सप्ताहपनि निक्कै रोमांटिक बन्नेछ । पछिल्लो केही हप्ताअघि देखि जारी राखेको प्रेममय यात्रा यो हप्ता पुरा हुनेछ । यो हप्ता ज्यादै राम्रा मानिससँग भेटहुने छ । प्रेमी प्रेमीकालाई उपाहार मिल्ने सम्भावना छ ।

कन्या
प्रेम सम्बन्धमा नयाँ आयाम मिल्नेछ । केही नयाँ संयोग मिल्ने देखिन्छ । हप्ताभरी प्रेममय र शान्तमय जीवन बन्नेछ ।

तुला
सप्ताहको शुरुआतमै लव लाइफमा केही सकारात्मक बदलाव देखिएला । यस सम्बन्धमा कुनै राम्रो खबर पनि मिल्नेछ । महिला वर्गको वजन बढ्ने भएकाले केही चिन्ता बढाउन सक्छ ।

वृश्चिक
प्रेम प्रसंग रोमांटिक एवं मधुर रहनेछ । आफ्नो पार्टनरबाट कुनै उपाहारपनि मिल्नेछ । यो सप्ताह आपसी समझदारी एवं एक अर्काको आदरले भरिपूर्ण हुनेछ ।

धनु
आफ्नो लवमेटका साथ कहीँ घुम्ने फिर्नेका मौका मिलने देखिन्छ । अहिलेको भन्दापनि ज्यादै रोमान्टिक लाइफ बन्नेछ । पार्टनरसँग भविष्यको ठोस योजना बन्ने देखिन्छ ।

मकर
आफ्नो लव लाइफ़का विषयमा निर्णय लिनुपर्ने हुनेछ । यसरी निर्णय लिँदा ज्यादै सोचेर बिचार गरेर मात्र लिनुपर्नेछ । पार्टनरका साथमा कही बाहिर जाने योग छ । सप्ताहको अन्त्यमा झनै रोमान्टिक लाईफ बन्नेछ ।

कुंभ
लव लाइफ़का लागि यो हप्ताको अन्त्य तिर निक्कै रोमान्टिक बन्ने देखिन्छ । एक नयाँ सोचका साथ नयाँ सम्बन्ध स्थापित हुने योग छ ।

मीन
प्रेम सम्बन्धले केही जिवनमै लापरवाहीपन महसुस गर्नुपर्ने छ । आफ्नो पार्टनरसँग विताएका समयले केही रोमान्टिक बनाउनेछ ।

    Comment Here!


सम्बन्धित समाचार