नेपालमा जम्न नसकेकी जेनिशा बलिउडमा जम्दै सलमानसँग

2018-04-16 16:01

काठमाडौ । नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् । उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् ।

यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् । उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । 

जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

    Comment Here!


सम्बन्धित समाचार