मिस नेपाल वर्ल्ड २०१८’को उपाधि चुमेकी २२ बर्षकी श्रृङ्खला खतिवडाका यस्ता छन् ब्वाईफ्रेण्ड

2018-04-16 12:22

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०१८’को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय श्रृङ्खला खतिवडाको पर्सानल कुरा बाहिरीएका छन् । खतिवडा ब्वाईफ्रेण्ड भएको कुरा मिडियामा छाएका छन् ।उनी मिस नेपालअको उपाधी जितेकै केही दिनमै उनको ब्वाईफ्रेण्ड सार्वजनिक भएको हो ।

सामाजिक संजालमा उनको चर्चा संगै उनको प्रेम प्रसँगलाई लिएर पनि विभिन्न मिडियामा उनको राम्रै चर्चा भइरहेको छ। बुधबार काठमाडौँको होटल अन्नपूर्णमा सम्पन्न मिस नेपाल वर्ल्ड २०१८ को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय श्रृङ्खला खतिवडाको प्रेमीको नाम प्रसंग पन्त हो। 

केहि महिना अघि उनीहरु सँगै घुम्न गएको फोटोहरु पनि सामाजिक संजालमा पोस्ट गरेका थिए। काठमाडौँ घर भइ थप पढाइको लागि हाल अस्ट्रेलिया रहेका प्रसंग म्यानेजमेन्टका विद्यार्थी हुन्। प्रसंग पन्त २६ वर्षीय हुन् र श्रृङ्खला खतिवडाको उमेर चार वर्षको फरक छ।
कुराकानी सकियो

    Comment Here!


सम्बन्धित समाचार