साढे ५ सय किलो गाँजा खाने यो मुसा

2018-04-15 16:10

एजेन्सी । केही महिनाअघि मात्र भारतको विहार राज्यमा त्यहाँको पुलिस एउटा काण्डले चर्चित बनेका छन् । रक्सी उत्पादक तथा व्यापारीबाट कव्जा गरिएको हजारौँ लिटर अवैध रक्सी मुसाले खाइदिएको दाबी गरेपछि बिहार पुलिस एकाएक चर्चा तथा विवादमा तानिएको थियो ।

अहिले बिहार पुलिसलाई एक कदम पछि छाडेको छ अर्जेन्टिनाको पुलिसले ।विहारका मुसाले त रक्सीमात्र खाने रहेछन् । उता अर्जेन्टिनाका मुसा चाहीँ गाँजाकै अम्मली रहेछन् । 

रक्सी उत्पादक तथा व्यापारीबाट कव्जा गरिएको हजारौँ लिटर अवैध रक्सी मुसाले खाइदिएको दाबी गरेपछि बिहार पुलिस एकाएक चर्चा तथा विवादमा तानिएको थियो । अहिले बिहार पुलिसलाई एक कदम पछि छाडेको छ अर्जेन्टिनाको पुलिसले ।

    Comment Here!


सम्बन्धित समाचार