यसकारण भोलीपनि बिदा, गृहमन्त्रालयले प्रकाशन गर्यो सुचना [ सुचनासहित ]

2018-04-14 15:12

काठमाडौ । भोली बैशाख २ गतेपनि सरकारले सार्वजनिक बिदा दिएको छ । आजको गोरखापत्रमा सुचना प्रकाशन गर्दै नेपाल सरकार गृह मन्त्रालयले झापा, मोरङ्ग। सुनसरी, सिराहा र सप्तरीका लागि सार्वजनिक विदा दिएको हो । भोली सिरुवा पावनी पर्व परेकाले स्थानीय रुपमा विदा गर्नका लागि गृहद्धारा जारी सुचनामा भनिएको छ । बाँकी जानकारी सुचनामा हेर्नुहोला । सबैतिर बिदा भनेर झुक्किएकाले यो सेयर गरेर जानकारी दिनुहोला ।

    Comment Here!


सम्बन्धित समाचार