द टाइम्स इन्टरनेशनल कलेजमा यौन सचेतना कार्यक्रम सम्पन [फोटो फिचर]

2018-04-12 19:14

मितिनी नेपालले लिगटी समुदायद्धारा देशका बिभिन्न ठाँउमा गएर यौन सचेतना कार्यक्रम गदै आईरहेको छ । यसै क्रममा आज काठमाडौ स्थित द टाइम्स इन्टरनेशनल कलेजमा यौन अभिमुखिकरण तालिम सम्पन गरेको छ ।

हरेक क्षेत्रमा दिनहँु घटिरहने यौनजन्य घटनालाई कम गर्नेको निमित्त यो सस्था स्थापना भएको हो । आज सम्पन यौन सचेतना कार्यक्रम धेरै उपयोगिमुलक रहेको बताउने भयो सहकर्मि सन्ध्या बिडारीले । 

    Comment Here!


सम्बन्धित समाचार