यी विश्वकै खतरनाक महिला, पुरुषको हत्यापछि बलत्कार गर्दै रगत पिउछिन् !

2018-04-10 19:21

एजेन्सी । यो घटना सुन्दा सबैलाई अचम्म लाग्न् सक्छ । सबै सुने अनुसार अहिलेसम्म हत्या र बलात्कारका मामिलामा प्राय पुरुषहरु नै अगाडि आउने गर्छन । तर केही महिलाहरु यति निर्दयी हुदा रैछन् की यो घटनाबाट थाहा हुन्छ ।

जुन कुरा सुरुमा हरकोहीलाई विश्वासै लाग्दैन । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् रु सायद धेरै विश्वास गर्न गाह्रो पर्ला । 

तर, मेक्सिको २८ वर्षिय एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गर्ने काम गरेकी छिन् । जुआना नाम गरेकी ती युवती हाल जेलमा कैद सजाय काटिरहेकी छन् । मेल अनलाइनले दिएको जानकारी अनुसार अपराध स्वीकारेको अभिव्यक्ति दिएकी उनी क्यालिफोर्नियाको एक जेलमा कैद छन् ।

    Comment Here!


सम्बन्धित समाचार