तस्विर हेरेर नडराउनु : कैंची होइन आगो लगाएर कपाल काट्‍ने यो सैलुन (फोटोफिचर)

2018-02-13 14:17

एजेन्सी । कसैलाई पत्यारनै लाग्दैन । कपाल काट्नकै लागि वा कपालको स्टाईल निकाल्नका लागि कैची बाहेक अरु विकल्प छ भन्ने कुरामा किनकी अरु विकल्पै छैन । रेजर वा ब्लेड लगाए त्यही किसिमको स्टाईल निस्किन्छ । तर यहाँ एउटा यस्तो सैलुन भेटियो जहाँ कैचीबिना स्टाईलिस कपाल काटिरहेको भेटियो । रमदान इदवान नामका एक प्यालेस्टाइनी शरणार्थी हजामले कैचीबिनै कपाल काट्‍दै आएका छन्।

उनले कैँचीको साटो आगोको साहाराबाट कपाल काट्‍ने सैलुन सञ्‍चालन गरेका छन्। भारतको दक्षिणी गाँजापट्टीमा बस्दै आएका उनले जिविकोपार्जनका लागि यस्तो सैलुन सञ्चालन गरेका हुन्। नयाँ तरिकाबाट कपाल काट्‍न शैली अपनाएपछि उनको सैलुनमा कपाल काट्‍न मानिसहरुको भीड लाग्‍न थालेको छ। कपाल काट्‍नुअघि उनले एक ज्वलनशील पाउडर कपालमा लगाउँछन्। त्यसपछि आगो लगाएर कपाल काट्‍न सुरु गर्छन्। कैँची नचलाइकन आगोको साहाराले उनले ग्राहकलाई सन्तुष्ट प्रदान गर्दै आएका छन्।

 

    Comment Here!


सम्बन्धित समाचार