४२ बर्षको उमेरमा पनि जवान देखिनुको शिल्पाको रहस्य जब यी २० तस्विरले खोल्यो [फोटोफिचर]

2018-02-12 22:31

एजेन्सी । बलिउड स्टार शिल्पा सेट्टि ४२ बर्षकी भइन्।बलिउडमा आफ्नो शरीर सन्तुलनमा राख्ने (मोस्ट फिट एक्ट्रेस) नायिका भनेर पनि शिल्पालाई चिनिन्छ।

जतिजति उमेर ढल्किदैं गइरहेको छ शिल्पा उतिउती जवान देखिदै छिन्। शिल्पाले आफ्नो उमेरका थुप्रै अभिनेत्रीहरुलाई पछि पारेकी छिन् । शिल्पालाई हेर्दा कहिँकतै पनि उनी ४२ बर्षकी झैं लाग्दिनन्। आफू जवान देखिनुको रहस्य बारे शिल्पा भन्छिन् म नियमित योगा गर्छु,सन्तुलित भोजन र सधैँ खुशी रहने कोसिश गर्छु।

एक छोराको आमा रहेकी शिल्पाको बिहे व्यवसायी राज कुन्द्रासँग भएको हो।

    Comment Here!


सम्बन्धित समाचार