निखिल कान्छी बनेकी नायिका संचिताको जापानमा यस्तो रोमान्स [फोटोफिचर]

2018-02-12 21:38

काठमाडौ । लामो समय देखि चलचित्र क्षेत्रमा लागेकि नायिका ‘संचिता लुइँटेल’ यतिबेला प्रायः आफ्नै बच्चाहरु संग रमाईरहेकी हुन्छिन् । नायक निखिल उप्रेती संग बिबाह बन्धनमा बाधिएपछी फिल्म तिर उनको खासै बाक्लो उपस्थिति छैन । यतिबेला भने निखिलको ‘पिंजडा ब्याक अगेन’ फिल्मको लागि होस्टेमा हैसे गरेरहेकी छिन् । उनी निखिल संगै अहिले जापानमा छिन् ।

पिंजडा ब्याक अगेनको जापान प्रदर्शनको लागि दुबै त्यहाँ पुगेका हुन् । संचिताले खुसीका केही तस्बिरहरू आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन् । हेर्नुस् जापानमा रमाईरहेकी संचिता लुइँटेल ।

    Comment Here!


सम्बन्धित समाचार