तनावमा गायिका : आफ्नै इन्टाग्राम एकाउन्टमा पूर्व प्रेमीको नग्न तस्बिर पोस्ट भयो

2018-02-12 20:35

एजेन्सी । मङगलबार बिहान इन्टाग्राम एकाउन्ट ह्याक भएपछी हलिउड चर्चित गायिका सेलेना गोमेज यति बेला तवानमा परेकी छिन् । झन्डै १२.५ करोड फ्लोअरर्स भएको एकाउन्ट ह्याक भएको छ । ह्याक भएसँगै पूर्व प्रेमी जस्टिन बीबरको नग्न तस्बिर पोस्ट भएको सञ्चारमाध्यमले जनाएका छन् ।

बीबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो । यस घटनापछि सेलेनाको एकाउन्ट केही बेरको लागि बन्द गरिएको थियो । तर पछि उक्त तस्बिर हटाएर उनको अकाउण्ट सुरु गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार