आयो झनै हट अवतारमा यमी गौतमको फोटो शुट [फोटोफिचर}

2018-02-12 19:29

काठमाडौ । चलचित्र विक्की डोनर त सबैलाई याद नै छ । अझ भनौ चर्चित सिरियलहरु य प्यार न होगा कम, चाँद के पार चलो में काम कर चुकी हैं मा चम्किएकी नायिका यामी गौतम यतिबेला चलचित्रमा छैनन् । तर उनी निक्कै व्यस्त छन् । उनी आफ्नो शरिर बनाउन ब्यस्त छिन् । उनका पछिल्ला लुक्स हेर्नुहोस् ।

    Comment Here!


सम्बन्धित समाचार