मानब शरीरसँग सम्बन्धित १० रोचक तथ्यहरु !

2018-01-13 20:28

एजेन्सी । लगभग छ महिनाको उमेर हुँदासम्म रुदा बच्चाको आँखाबाट आशु आउदैन । उमेर बढनुको साथै मनुष्यको कान र नाकको आकारमा बृद्धि हुन्छ तर आँखा जन्मदेखि मृत्युसम्म एकै आकारको रहन्छ । औंलाहरुको निशाना जस्तो नै प्रत्येक व्यक्तिको जिब्रोको निशाना पनि अलग अलग हुने गर्छ । औलाहरु मोडदा जुन आवाज सुनिने गरिन्छ त्यो वास्तवमा नाइट्रोजन बबल्सको बर्सट हुनुको आवाज हुने गर्छ ।

मात्र एक घण्टा हैडफोन लगाउनाले हाम्रो कानहरुमा जीवाणुको संख्या ७०० गुणा बढीहाल्छ । हाम्रो मुटु एक दिनमा लगभग १००,००० पटक धडकिन्छ । हातको औलाहरुको नङ खुटटाको नङभन्दा चार ४ गुणा धेरै छिटो बढने गर्छ । आच्छु गर्दाको समय आँखा खोलिराख्नु असम्भव छ र आच्छु गरेको समय मुटुको गति एक मिली सेकेन्डको लागि रुकीहाल्छ । जुन हातले हामी लेख्छौं, त्यसको औलाहरुको नङ धेरै तीव्र रुपले बढने गर्छ । ७० प्रतिशत लिभर, ८० प्रतिशत आन्द्रा र एक किडनी बिना पनि मानिस जिउदो रहन सक्छ ।

    Comment Here!


सम्बन्धित समाचार