लाइभमै प्रियंका र आयुष्मानको यस्तो घिनलाग्दो हर्कत !

2018-01-13 17:27

काठमाडौँ। चलचित्र क्षेत्रका चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्कीले इन्ष्ट्राको लाईभमा देखाएको हर्कतले अहिले बजार तताएको छ । उनीहरुले आफुहरुबीच कति गाढा प्रेम छ भन्ने देखाउन यस्तो हर्कत गरेका हुनसक्छन् । तर हर्कतको हद नाघेको छ । उनीहरुले लाईभमै निक्कै यौनिक चुम्मा सेयर गरेका छन् ।

आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बने
आमाबाबु बनेका छन । लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् । युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । लघु चलचित्रमा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

    Comment Here!


सम्बन्धित समाचार