यस्ता ५ परिकार तस्विर देख्दै मुख रसाउछ तर वास्तविकता थाहा पाएपछि बेकार लाग्नेछ

2018-01-13 16:29

१, तपाईलाई यो हेर्दै खाउँ–खाँऊ लाग्यो होला । तर यो खाने बस्तु हैन । यो त गल्फको बल हो । खेल्न मात्र काम लाग्छ ।
२, यो तस्विर हेर्दापनि मिठासयुक्त ढकनमा क्रिम हालेको जस्तो देख्नुभएको होला तर योपनि अल्जिरियाको एक स्थान हो ।
३, मैले आफुले चै देखेको छैन । हेर्दै यति मायालु कुकुरहरुलाई सिंगै पकाएर खाएको तर यहाँ तयारी हालतमा छ ।

४, चक्लेटका पारखीहरुले त हा लम्काई हाल्नुहोला तर यो चक्लेट हैन । च्याउमा देखिएको यो लेप हो ।
५, यस्तो ढुंगा तपाई हेर्दै अचम्ममा पर्नुभयो होला । यो निक्कै आकर्षक देखिन्छ ।

    Comment Here!


सम्बन्धित समाचार