डिन शर्माले थप्लान् त म्याद ???

2018-01-13 10:32

काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. शशी शर्माले बुधबारदेखि डिन पदबाट बाहिरिएको बताएका छन् । ४ वर्षे डिनको कार्यकाल २८ पुससम्म बाँकी रहेका शर्माले बिहीबार सार्वजनिक बिदा भएकाले बुधबारबाटै डिन पद छोडेको बताएका हुन् । ‘सर्वोच्चको सम्मानका लागि डिनमा पुनर्बाहाली भएको थिएँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘अब मलाई कसैको आत्मा रुवाएर डिन पदमा बस्नु छैन । तीन महिना डिनको अवधि थप गर्न पाउने प्रावधान छ । तर, म्याद थप्ने पक्षमा म आफू छैन ।’ उनले सर्वोच्च अदालतले पुनरर्बाहाली गरेकाले सर्वोच्चको सम्मान गर्न तीन दिनका लागि डिन भएको स्पष्ट पारे । ‘डिनको लोभ थिएन । मैले न्याय पाउनुपर्ने थियो, पाएँ । त्यसैमा खुसी छु,’ शर्मले भने । तीन दिन डिन हुँदा आफूले डा. जगदीशप्रडिन शर्माले थप्लान् त म्याद ???


काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. शशी शर्माले बुधबारदेखि डिन पदबाट बाहिरिएको बताएका छन् । ४ वर्षे डिनको कार्यकाल २८ पुससम्म बाँकी रहेका शर्माले बिहीबार सार्वजनिक बिदा भएकाले बुधबारबाटै डिन पद छोडेको बताएका हुन् । ‘सर्वोच्चको सम्मानका लागि डिनमा पुनर्बाहाली भएको थिएँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘अब मलाई कसैको आत्मा रुवाएर डिन पदमा बस्नु छैन । तीन महिना डिनको अवधि थप गर्न पाउने प्रावधान छ । तर, म्याद थप्ने पक्षमा म आफू छैन ।’ उनले सर्वोच्च अदालतले पुनरर्बाहाली गरेकाले सर्वोच्चको सम्मान गर्न तीन दिनका लागि डिन भएको स्पष्ट पारे । ‘डिनको लोभ थिएन । मैले न्याय पाउनुपर्ने थियो, पाएँ । त्यसैमा खुसी छु,’ शर्मले भने । तीन दिन डिन हुँदा आफूले डा. जगदीशप्रसाद अग्रवालले विवादमा पारेका विषय किनारा लगाएको बताए । नयाँ पत्रिकामा खबर छ ।साद अग्रवालले विवादमा पारेका विषय किनारा लगाएको बताए । नयाँ पत्रिकामा खबर छ ।

    Comment Here!


सम्बन्धित समाचार