यो स्कुटर चालकको धुलिखेलमा निधन भएर पहिचान नभएकाले चिन्नुहुनेसम्म पुर्याउन सेयर गरौ

2018-01-12 16:23

काठमाडौ । बा ५९ प ५९५१ नम्बरको स्कुटर धुलिखेल स्थित बाँसघारीमा भर्खरै दुर्घटना भएको छ । स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको छ । स्कु्टरलाई ठक्कर दिने गाडी फरार भएको छ । ठक्कर दिनासाथ बेजोड गतिमा कुधेको गाडीको नम्मर पहचान हुन सकेको छैन । मृतकको समेत परिचय खुल्न सकेको छैन । स्कुटर चिन्नेले मृतकको पहिचान गर्न सक्ने भएकाले सक्दो सेयर गरिदिन नेपाल प्रहरीले आग्रह गरेको छ ।
यो समाचार भन्दापनि सार्वजनिक सरोकारसँग सम्बन्धित सामाग्री भएकाले प्रकाशन गरेका छौ ।

    Comment Here!


सम्बन्धित समाचार