महिला टेम्पो ड्राईभरको टेम्पो दुर्घटनामै दुखद निधन

2018-01-12 16:15

काठमाडौ । नेपालकी सहासी महिला मध्यकी एक महिला टेम्पो ड्राइभरको टेम्पो दुर्घटनामै दुखद निधन भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाई सहसचिव समेत रहेकी तुलसा थापाको शुक्रवार विहान आफैले चलाएको टेम्पो दुर्घटनामा परि दुखद निधन भएको छ हो । उनको असामयिक निधनप्रति नेकपा एमालेका मजुर संगठनहरु भावपुर्ण श्रध्दाञ्जलि व्यक्त गरेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार