यी १० फिल्म एक्लै बसेर मात्र हेर्नुहोला, सबैभन्दा अश्लिल १० हिन्दी फिल्महरु यस्ता छन

2018-01-12 09:24

एजेन्सी । बलिउड नायिका नेहा धुपियाले कुनै बेला भन्थीन – “भारतमा तिन वटा कुरा बिक्छ । क्रिकेट, शाहरुख र सेक्स ।” यदी तपाई हट तथा इरोटीक खालका फिल्म हेर्नुहुन्छ भने यहाँ भारतका सबै भन्दा अश्लील १० फिल्मको बारेमा चर्चा गरीएको छ । जुन फिल्महरु बेड सिन र किस सिनले भरीएका छन र फिल्मका नायिकाहरुले हद पार गरेका छन । भारतमा पहिल्यैदेखी यस्ता फिल्महरु बन्दै आएका छन ।

जुन ब्यापारीक हिसावले सफल पनि हुने गरेका छन । यस्ता फिल्महरु मानिसहरुले लुकेर वा घरमा बसेर युबट्युबमा आएपछी हेर्ने गर्दछन । यस्ता फिल्महरुमा ठुलो कथाबस्तु केही हुदैन, मात्र अश्लील दृश्य राखेर मनोरञ्जन दिने प्रयास गरीन्छ । बलिउडमा आज सम्म पनि यस्ता फिल्महरु बनीरहेकै छ । जसमा नाम चलेका नायिकाहरुले समेत अभिनय गर्ने गरेका छन । सबैभन्दा हट १० हिन्दी फिल्महरु कुन कुन हुन ? ति फिल्महरुमा कस्ता खालका दृश्य छन ? कथाबस्तु कस्तो छ ? र कसले अभिनय गरेका छन ? जान्नका लागि युवटुव सर्च गरेर हेर्दा तपाई दर्शकलाई थाहा हुनेछ । यो यहाँहरुकै जिम्मामा छोडिदियौँ ।

    Comment Here!


सम्बन्धित समाचार