हामी दावीका साथ भन्न सक्छौ बिराट कोहलीका यी २९ तस्विर तपाईले हेर्न पाउनुभएको थिएन

2018-01-07 16:52

एजेन्सी । विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा भएको हो । उनी भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुन् । जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन् । प्रथम श्रेणी क्रिकेटमा विराट दिल्लीको प्रतिनिधित्व गर्दछन्। आज हामी उनका यस्ता तस्विर राख्दैछौ । जुन तपाईले आजसम्म हेर्न पाउनुभएको थिए ।

    Comment Here!


सम्बन्धित समाचार