बिपना थापाको हट [फोटोसुट]

2018-01-07 10:05

काठमाडौ । पछिल्लो समयकी व्यस्त मोडल हुन् विपना थापा । म्युजिक भिडियो मोडलिङ, कोरियोग्राफी र स्टेज शोहरुमा व्यस्त रहेकी विपनाले व्यस्तताको बाबजुद पनि फोटोसुट गराएकी छन् । त्यो फोटोसुट अहिलेसम्मकै हट भएको उनको समेत दावी छ ।
बाँकी तस्विरमै हेरौँ न

    Comment Here!


सम्बन्धित समाचार