शीतलनिवासमा आतिथ्यता गर्नुभएका विश्वचर्चित विशिष्ट पाहुनाहरु [फोटोफिचर]

2017-12-29 19:20

हालको नेपालको राष्ट्रपति भवन शीतलनिवास विश्वकै लागि चर्चित छ । यहाँ विश्वका चर्चित व्यक्तिहरुले आतिथ्यता ग्रहण गर्नुभएको अभिलेख छ । केही विश्वचर्चित विशिष्ट पाहुनाहरु फोटोफिचर यस्तो छ ।

संयूक्त अधिराज्य रसियाका राष्ट्रपति भोरोसिलोभ मिति : ०३.०२.१९६०

पाकिस्तानका राष्ट्रपति आयूव खान मिति: ०१.०५.१९६३

जापानका राजकुमार आकिहितो मिति: १६.०६.१९६०

भारतका राष्ट्रपति एस राधा कृष्णन मिति: ०८.११.१९६३

बेलायतकी महारानी एलिजाबेथ मिति: २६.०२.१९६१

गणतन्त्र चीनका प्रधानमन्त्री चोभ एन लाइ मितिः२५.०१.२०५७ र २४.०४.१९६०

भारतका प्रधानमन्त्री जवाहर लाल नेहरु मितिः १६.६.१९५१ र १४.६.१९५९

बर्माका प्रधानमन्त्री यूनो मिति: १०.०१.१९६२

स्रोत शितलनिवास

    Comment Here!


सम्बन्धित समाचार