राजपाका केन्द्रीय महासचिव साह महोत्तरीबाट सिफारिस

2017-10-10 15:10

असोज २४ । राजपाका केन्द्रीय महासचिव तथा पूर्व राज्यमन्त्री सुरिता साह महोत्तरीको क्षेत्र नं २, ३ र ४ बाट प्रतिनिधीसभाको चुनावका लागि  सिफारिस हुनुभएको छ । राजपा महोत्तरीबाट उहाँको नाम केन्द्रीय कार्यालयमा सिफारिस भएको हो ।

Rajapa-Flag-Janaboli

यसै क्षेत्रबाट केन्द्रीय अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारले समेत प्रतिनिधि सभाको चुनावमा लड्ने इच्छा व्यक्त गरेको बुझिएको छ । यस सम्बन्धमा नेतृ साहले अध्यक्ष मण्डलका सदस्य भण्डारी क्षेत्र नं. २ बाट चुनाव लड्ने पक्का गरे आफू पछि हट्ने बताउनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार