सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

2017-07-22 16:22

एजेन्सी । विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

तर हेलो ट्राभलले गरेको एक अध्ययनले विश्वमा सबैभन्दा धेरै रक्सी पिउने राष्ट्रहरुको सुची निकालेको छ । त्यसमध्ये सुचीको पहिलो स्थानमा रहेको छ बेलारुस ।

एक वर्षमा एकजना व्यक्तिले सरदरमा १४.३७ लिटर पिउने गर्छन् । बेलारुसको राष्ट्रिय पिय पदार्थ क्रामबामबुला हो । यहाँका १७ प्रतिशत मानिसहरु बियर, ५ प्रतिशत वाइन, ४७ प्रतिशत स्पिरिट र अन्यमा ३१ प्रतिशत पिउने गर्छन् ।

अनुपातमा २७.५ प्रतिशत लिटर रक्सी महिलाले पिउँछन् भने ९.१ प्रतिशत महिलाले उपभोग गर्छन् ।

    Comment Here!


सम्बन्धित समाचार