सुरेश टिटुङ्गको अर्को म्युजिक भिडियो सार्वजनिक {भिडियो }

2017-10-12 17:13

म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका सुरेश टिटुङ्गको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । टिटुङ्गले करिब एक दर्जन बढी भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । जापानमा रहँदै आएका टिटुङ्गको यो पछिल्लो भिडियो नमस्ते टोकियो टि.भि. को प्रस्तुती हो।चाहिदैन मलाइ हिरा र मोति बोलको गीतमा आर.के. स्यङ्ग्तान र मेलिना राईको स्वर रहेको छ भने सुरेश टिटुङ्ग र सन्ध्या कार्कीको दमदार अभिनय रहेको छ । रोशन कार्कीको छायाङ्कन र निर्देशन रहेको भिडियोलाई नेत्र गुरुङ्गले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्

    Comment Here!


सम्बन्धित समाचार