पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी

2017-09-23 14:22

असोज ७ । पर्साको छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका मनोजकुमार २८५१ र उपाध्यक्षमा मोदिना खातुन २८३१ मत ल्याएर विजयी भएका हुन्।

    Comment Here!


सम्बन्धित समाचार